साउदीमा सिरहाका एक युवकको मृत्यु
Advertise Here Book Now

 सिरहा, २८ मंसिर
वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सिरहाका एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिरहाको औरही गाविस –५ का करिब ३८ वर्षीय महादेव साह रहेको परिवारजनले बताएका छन । परिवारजनका अनुसार ज्वरो लागे पनि कम्पनीले काममा लगाउँदा बेहोस भएर शौचालय जाँदा दुई दिन अगाडि उनको मृत्यु भएको उनका भाइ गणेशले बताउनुभयो ।यसैबिच मृतक युवकको शव नेपाल ल्याई दिनका लागि उनका परिवारजनले संचारकर्मी,अधिकारकर्मी,नेपाल सरकार लगायत सम्बन्धित पक्षसँग आग्रह समेत गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्