रकम असूल गरिदिन उजुरी दता
Advertise Here Book Now
सिरहा, २९ मंसिर (साक्षी)– लहान सिटी जेसीजको विवाद अझै सुल्झेका छैन् । जेसीजका निवर्तमान अध्यक्ष रियासत लिमीसँग रकम असूल उपर गरि दिन जेसीजका वर्तमान अध्यक्ष कासिन्द्र यादबले ईलाका प्रशासन कार्यालय लहानमा उजुरी दर्ता गराएका छन् ।
स्रोतका अनुसार ईलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत रविन्द्र चौधरील उजुरी दर्ता गरी रकम असुल उपर गरिदिन ईलाका प्रहरी कार्यालय लहानको नाममा पत्र काटेको छ । जेजीसको रु. १ लाख २१ हजार ९३६ रुपैया निवर्तमान अध्यक्षमाथि रहेको छ । उक्त र कम संस्थापक अध्यक्ष बसन्त साहलाई दिएको लिमीको दावी छ । तर वर्तमान वोर्डले जेसीजका खातामा रकम जम्मा गर्नुपन
बताउद आएका छन ।