म्याजिक पल्लटीयो , १ जनाको ज्यान गयो ५ घायते
Advertise Here Book Now

File photo
श्रीकान्त झा,सिरहा । मंसिर २३ 
सिरहामा ओभरटेक र्गने क्रम्मा म्याजिक पल्लटीदा १ जनाको ज्यान गएको छ भने ५ जना गम्भीर घायते भएको छ । ईलाका प्रहरी कार्यलय धनगढीले दिएको जानकारी अनुसार आज वाकलो हुसो र ओभरटेक र्गने क्रम्मा म्याजिक पल्लटीदा १ जनाको ज्यान गएको छ भने ५ जना गम्भीर घायते भएको छ ।
र्पूव पश्चिम राजमार्ग अन्र्तगत सिरहाको धनगढी नवजक लेदनी खोला नजदिक एकै दिसामा गई रहेको ना ३ ख ८७९४ नम्वरको ट्रकलाई पछाडीवाट आउदै गरेका ज १ ३३१ नम्वरको म्याजिकले ट्रकलाई ओभरटेक र्गने क्रम्मा म्याजिक खोलामा पल्लटीएको प्रत्यक्षर्दशिले वताए । दुर्घटनामा परेर एक जनाको ज्यान गएका छन् मृतकको सनाखत हुन सकेको छैन् भने घायते भएका ४ जनालाई तत्कालै न्युरो होस्पिटल विराटनगर पठाईएको छ र एक जनाको उपचार स्थानिय लहानमा भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्