एमालेद्वारा ६२ सदस्यीय पोलिटव्युरो गठन (नामावलीसहित)
Advertise Here Book Now

मंसिर-२८, काठमाडौं । नेकपा एमालेले ६२ जना पोलिटव्युरो सदस्य चयन गरेको छ । सर्वसम्मतिका आधारमा ४७ जना पूर्ण र १५ जना वैकल्पिक पोलिटव्युरो सदस्य चयन गरिएको एमालेले जनाएको छ ।

केन्द्रीय कमिटीले गठन गरेको ४७ पूर्ण र १५ वैकल्पिक सहित ६२ सदस्य रहेको पोलिटब्युरोमा अध्यक्ष ओलीको बहुमत रहेको छ ।
पोलिटब्युरोका पूर्ण सदस्यहरु
१. केपी शर्मा ओली
२. झलनाथ खनाल
३. माधवकुमार नेपाल
४. वामदेव गौतम
५. विद्यादेवी भण्डारी
६. युवराज ज्ञवाली
७. अष्टलक्ष्मी शाक्य
८. भीम रावल
९. ईश्वर पोखरेल
१०. विष्णुप्रसाद पौडेल
११. घनश्याम भूषाल
१२. प्रदीप ज्ञवाली
१३. पृथ्वी सुब्बा गुरुङ
१४. गोकर्ण बिष्ट
१५. भीम आचार्य
१६. योगेश भट्टराई
१७. मुकुन्द न्यौपाने
१८. अग्नी खरेल
१९. अरुण नेपाल
२०. काशीनाथ अधिकारी
२१. किरण गुरुङ
२२. गणेश तिमिल्सिना
२३. गंगालाल तुलाधर
२४. छविलाल विश्वकर्मा
२५. थममाया थापा
२६. नागेन्द्र चौधरी
२७. प्रकाश ज्वाला
२८. प्रदिप नेपाल
२९. परशुमेघी गुरुङ
३०. पशुपति चौलागाईं
३१. बिन्दा पाण्डे
३२. बेदुराम भुसाल
३३. भानुभक्त ढकाल
३४. महेन्द्र पाण्डे
३५. यामलाल कँडेल
३६. रघुजी पन्त
३७. राजेन्द्र पाण्डे
३८. राधा ज्ञवाली
३९. रामनाथ ढकाल
४०. रामप्रित पासवान
४१. लालबाबु पण्डित
४२. विजय पौडेल
४३. विष्णु रिमाल
४४. शंकर पोखरेल
४५. सत्यनारायण मण्डल
४६. सुरेन्द्र पाण्डे
४७. श्रीमाया थकाली
वैकल्पिक सदस्यहरु
१. कर्ण थापा
२. गोकुल घर्ती
३. गोरख बोगटी
४. गौरा प्रसाईं
५. जगत विश्वकर्मा
६. जगन्नाथ खतिवडा
७. तुलबहादुर गुरुङ
८. दलबहादुर राना
९. बंशिधर मिश्र
१०. भागवत विश्वासी
११. युवराज कार्की
१२. योगनारायण यादव
१३. शत्रुघन महतो
१४. शेरधन राई
१५. सानुकुमार श्रेष्ठ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्