कर पुनरावलोकन गर्नुपर्छ - सभासद चौधरी
Advertise Here Book Now

य लहान नगरपालिकामा गाभिएका गाविसहरुलाई लक्षित गर्दै काँग्रेस नगर समिति लहानद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर पुनरावलोकन गर्न सम्बन्धित निकायसँग छलफल गर्नुपर्ने बताए
।
उनले भने, ‘गाविसहरु नगर– पालिकामा गाभेपछि सबैले कर तिर्न सकुन भन्ने कुरामा विचार गरेर कर पुनरावलोकन गर्नुपर्छ ।’उनले क्षेत्र विस्तार भएपछि अर्बो अर्ब रुपैया कर संकलन गर्ने सोच नराखेर नगरपालिकाले कर पुनरावलोकन गरे हरेक नगरबासीले सहज रुपले कर तिर्ने बताए । उनले कर तिर्न नडराउन आग्रह गर्दै सो कर बमोजिम विकास चाहियो भन्ने आवाज उठाउनुपर्ने बताए । भागिएका गाविसहरुलाई लहान नगरपालिकासँग जोड्न ठाउँ ठाउँमा पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको
बताउँदै सभासद चौधरीले त्यसका लागि पहल गर्ने पनि बताए । कार्यक्रममा काँग्रेसका लहान नगर अध्यक्ष महेश चौधरीले नगरपालिकामा गाभिएका गाविसमा विकास गर्न विशेष प्राथमिकतामा राख्न पहल गरिने बताए । उनले नगरपालिकामा भागिएका गाविसका साथीहरुलाई जुनसुकै सहयोग गर्न आफू तत्पर रह्ने पनि बताए ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपाध्यक्ष रामसुन्दर चौधरी, क्षेत्रिय अध्यक्ष अच्मीतलाल चौधरी,
नगर प्रतिनिधि अरुण केसीले पनि लहानमा गाभिएका गाविसबासीलाई शुभकामना र बधाई दिए । कार्यक्रम
संचालन काँग्रेस नगर सचिव श्याम साह (भोरेभोर)ले गरेको थियो ।आजको साक्षी पोस्ट दैनिकमा खबर छ ।