सिरहाली गुरुदयाल सप्तरीवाट अपहरण्ँमुक्त, मधेशमा मानव अधिकारको प्रत्याभूती दिलाउंन जोड,
Advertise Here Book Now
अपहरण भएको एक महिनापछि सिरहाको लहान नगरपालिका– ३ का गाडी व्यवसायी गुरुदयाल महतो आज बिहान सकुशल अपहरण मुक्त भएको छ ।
सप्तरीको लौकही बजारदेखि करिब ६० किलोमिटर दक्षिण भारत विहारबाट गुरुदयाल अपहरण मुक्त भएको उहाँका दाजु रामदयाल महतोले जानकारी दिनुभयो । महतोले सप्तरी प्रहरीको सहयोगमा अपहरण मुक्त भएको परिवारजनले बताएका छन ।
यता अपहरणकारीहरुले अपहरण मुक्त भएका महतोलाई विभिन्न खालका यातना दिएका छन् । उनका दाजु रामदयालले भने, ‘गुरुदयाल अहिले घरबाट बेड रेस्टमा छन् । अपहरणकारीले विभिन्न खालका यातना दिएको छ । भाइ एकदमै कमजोर भएको छ ।’ मधेशमा मानव अधिकारको प्रत्याभुति दिलाउंन र अनुसन्धानको पाटोमा मानवीय संवेदनशीलता बुझेर काम गर्न सुझाव दि“दै अपराध पुनरावृत्ति हुने होइन न्यून हुनुपर्छ भन्ने मान्यताका साथ काम गर्न यहांका प्रहरीलाई राष्ट«िय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले सुझाव दिनुभयो ।
फौजदारी न्यायप्रण्ाँलीको आधार स्तम्भका रुपमा रहेको अपराध अनुसन्धानलाई वस्तुनिष्ठ र वैज्ञानिक बनाउने काममा प्रहरी लाग्नुपर्ने र अपहरण्ँकारीलाई यथाशिघ्र पता लगाएर कारवाही गर्नुपर्ने लहानमा आज मधेशमा मानव अधिकारको अवस्थावारे अन्तरक्रियामा सो कुरा बताउंनुभयो ।
कार्यक्रमका सभाध्यÔता राजकुमार राउतले गर्दै यहां जगदीशका छोराहरु अजय विजय अहिले पनि अज्ञात छन् । बोक्सीप्रथाले समाजमा समस्या थपिदै गएको छ । दहेजको कारण्ँ मेरी छोरीलाई दूई बर्Èसम्म मेरा ज्वाई छोडेका थिए । आज गुरु दयाल महतोको अपहरण्ँ भएको महिनौ दिन भइसकियो अपहरण्ँमुक्त हुन सकेका छन् । मुसहरको लाश फेला परेको छ । यस्तो अवस्थाले मधेश बलात्कृत भइरहेको राउतले बताउंनुभयो ।
कार्यक्रममा एमाओवादी एवं लहानका पूर्व मेयर मुनी साह, मधेश आन्दोलनका अगुवा कृष्ण्ँबहादुर यादव, एमालेका सत्यनारायण्ँ यादव, ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर सन्तोÈ निरौला, महिला पत्रकार दिनेश्वरप्रसाद गुप्ता, एनजिओकर्मी देवी राम र दुर्गा महतोलगायतले मन्तव्य राख्नुभएका थिए । सोहीक्रम्ममा अपहरण्ँमा परेका गुरुदयाल महतोका दाजु रामदयाल महतोले आङ्खना भाईलाई अपहरण्ँ मुक्त गराईदिन सबैपÔलाई आग्रह गरेका थिए । कार्यक्रम संचालन रामानन्द गुप्ताले गर्नुभएका थिए । छाप्दाछाप्दै, लहान निवासी गुरुदयाल महतो सप्तरीबाट अपहरण्ँमा परेकोमा वितेको राती अपहरण्ँमुक्त भएको छ ।
यसैबीच, राष्ट«िय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकलगायत सम्मिलित एक टोलीले मंगलबार राजविराजस्थित सप्तरी कारागारको निरिÔण्ँ गर्नुभएको छ ।
निरिÔण्ँको क्रममा मानवअधिकार आयोगका आयुक्त सुदिप पाठकले कारागार पूणर््ँ रुपले जिणर््ँ भइसकेको अवस्थामा सरकारले अविलम्ब यहा“का कैदीबन्दीलाई नया“ भवनमा सार्नु पर्ने जानकारी दिनुभएको छ । उहा“ले कारागारमा मानव बस्ने अवस्था नै नरेहकोले कुनै पनि बेला भवनमा दुर्घटना समेत हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको जानकारी दिनुभयो ।
आयुक्त पाठकले एक महिनाको अवधीमा विभिन्न जिल्लामा रहेको करिब २० वटा कारागारको निरिÔण्ँ गरिसकेको बताउनुहु“दै अधिकांश कारागारहरुको अवस्था मध्ये सप्तरी कारागारको अवस्था अत्यन्त नाजुक र संवेदनशिल रहेको बताउनुभयो ।
उहा“ले राष्ट«िय मानवअधिकार आयोगले आउ“दो ६ वर्È भित्र मुलुकको सम्पूणर््ँ कारागारलाई यातना मुक्त कारागार बनाउने लक्ष्य लिएको जानकारी दि“दै सोही अनुसार मुलुकभरि मानवअधिकार आयोगका विभिन्न टोलीहरु कारागार निरिÔण्ँका लागि खटिएको उल्लेख गर्नुभयो ।
उहा“ले कारागार भित्रका कैदी बन्दीहरुस“ग भवनको अवस्था, राज्यले दिएको सेवा सुविधा, सुरÔा र यातना सम्बन्धि जानकारी लिनुभयो । निरिÔण्ँका क्रममा कारागार भित्र रहेको लाइबेररी, कैदी बन्दी सुत्ने कोठा, शैचालय, खानेपानीलगायतको अवस्था बारे कैदी बन्दीहरुस“ग जानकारी लिनुभयो ।
सप्तरी कारागारको निरिÔण्ँ पश्चात् सदस्य पाठकले संचारकर्मीलाई भन्नुभयो, ? कारागारमा मानिस बस्ने अवस्था छैन् यसका लागि सरकारलाई हामी चाडो भन्दा चाडो कैदी बैदीलाई नया भवनमा सार्ने सुझाव दिनेछौं । ?
सो अनुगमन टोलीस“गै सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिÔक दानसिंह बोहरा, कारागार प्रशासनका कर्मचारीहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।