हिन्दू राष्ट्र कायम हुनुपर्ने–नेता खड्का
Advertise Here Book Now

खुम बहादुर खड्काf
खुम बहादुर खड्का
विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले आगामी माघ ८ गते जारी हुने संविधानमा हिन्दू राष्ट्र कायम हुनु पर्ने माग गर्नु भएको छ ।
नेपाल प्रेस यूनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले ९४ प्रतिशत हिन्दू जनता बसोबास गर्ने मुलुकको संविधानमा सनातन हिन्दूराष्ट्र कायम हुनुपर्ने धारणा राख्नु भयो ।
उहाँले नेपाल लोकतान्त्रिक मुलुक भएकाले जनताको भावना अनुकुल संविधानमा हिन्दूराष्ट्र बनाउन जनमत सङ्ग्रहमा समेत जान सकिने उल्लेख गर्नु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्