सिरहामा वेवारीसे काठ वरामद
Advertise Here Book Now

श्रीकान्त झा,सिरहा, २८ मंसिर ।सिरहा प्रहरीले बेबारिसे काठ बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय लहानले दिएको जानकारी अनुसार आइतबार बिहान बस्तीपुर ८ स्थितबाट इलाका प्रहरी कार्यालय लहान र जिल्ला वन कार्यालयको संयुक्त गस्ती टोली १० थान बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ । बरामद गरिएको काठ आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय लहान सिरहामा पठाईएको ईलाका प्रहरी कार्यालय लहान जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्