मावि बरमझियामा स्रोत व्यक्ति यादवको दादागिरी , शिक्षक छनौट परीक्षा व्यवस्थापन समिति गरे वहिष्कार
Advertise Here Book Now

सिरहा न्यूज व्यूरो । सिरहा , पौष २९
धनुषाको बरमझियास्थित मावि बरमझियामा शिक्षक तथा कर्मचारी छनौटकको लागी  प्रतिस्पर्धीहरुबीच लिएको परीक्षा व्यवस्थापन समितिले वहिष्कार गरेका छन् । विद्यालयमा खाली रहेको दरबन्दीको लागी  प्रतिस्पधीहरुबीच सोमवार  छनौट परीक्षा लिएको थियो । तर  विद्यालय व्यवस्थापन समितिले उक्त  छनौट परीक्षा वहिष्कार गरेका छन् ।  छनौट परीक्षा भएता पनि  जिल्ला शिक्षा कार्यालय धनुषावाट  खटिएका  स्रोत व्यक्ति धनेश्वर यादव उत्तरपुस्तिकाहरु बलर्पवक  तरिकाले  पुलिस चौकीमा पठाईए पछि  व्यवस्थापन वहिष्कार गरेको हो । केही सिमित  व्यक्तिको प्रभावमा परेर  स्रोत व्यक्ति यादव अफनो  उनिहरुको  उम्मेदवार छनौट र्गन नियतले  पुलिस चौकीमा पठाईएको व्यवस्थापन समितिले आराप लगाएको छ । हामीहरु प्रत्यक्ष सहभागिता एवम् रोहवरमा  उत्तरपुस्तिका जाँच हुनुपर्ने व्यवस्थापन समितिक सदस्यहरुको  माँग रहेको ।
    विद्यालयमा शिक्षक र  कर्मचारी विद्याथी गरेर भविष्यले  प्रत्यक्ष सरोकार रािखने  बला विषय भेलाको कारण निष्पक्ष तरिकावाटसँ छनौट गर्नेुपार्ने हाम्रो माग रहेको  समितिले जनाएको छ ।  मावि बरमझिया करीब १ महिना पहिला विज्ञान, लेखा सहित ३ वटा विषयको लागी विज्ञापन गरेका थिए ।  जस्मा  १२ ओटा आवेदन दिएका थिए ।  सोमवार त्यही  १२ जना  बीच परीक्षा लिएका थिए । परीक्षा भएपछि  स्रोत व्यक्ति यादव अफनो  सुरक्षाको लागी भन्दा  उत्तरपुस्तिका पुलिस चौकीमा पठाएपछि  व्यवस्थापन समितिक केही  सदस्यहरु च्कित भएका थिए ।  समितिको एक सदस्यले भने –‘परीक्षा हुनु भन्दा पहिना , परीक्षाको समयमा र  परीक्षा भएपछि  सहज वातावरण थिए ।  पुलिस चौकीमा उत्तरपुस्तिका पठाउने अवस्था नरहेको थियो । अफहरुको प्रत्यक्ष सहभागितामा उत्तरपुस्तिक जाँच गरेर निष्पक्ष तरिकाले शिक्षक तथा कर्मचारी छनौट गर्नुपर्ने  माँग गरेका थिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्