सर्प मारेर चलाईएको जुत्ता कारखाना ……
Advertise Here Book Now

सम्बाददाता-
सर्प प्रायगरी नेपालको शन्र्दभमा भन्ने हो भने तराई भेगमा धेरैजसो पाईन्छ । सर्प कतिलाईत नाम सुन्ने बितिकै पनि डर लाग्न सक्छ । किनकि यसमा विषहुन्छ र यसले टोकेको खण्डमा मानिसको ज्यान समेत गएको खबरहरुत हामिले सुनिनै रहेका छौ ।
Snake-slaughter-1
सर्पका पनि धेरै पकारहरु हुने गरेको छ गोगन साप,ठुलोसप, करेट,हरेउ,उडुवा लगाएतका सर्पहरु निकैनै विषलु हुन्छन् । त्यसैले पनि मानिसले सर्पहरुलाई मार्ने गरेको पाईन्छ । तर इन्डोनेसियाको एक कारखानामा कयौ सर्पहरुलाई मारीएको छ ।
यतिधेरै सर्पहरु किन मारियो भनेर तपाईं जिज्ञाासालाग्नु स्वाभाविकै हो । तर यहा हुनै ज्यानजाने डरले नभएर ती सर्पहरु ब्याग र जुत्ता बनाउनको लागि मारिएको हो । सर्पको छालाको ब्याग र जुत्ताको मोह संसारका थुप्रै मानिसहरुबिच बढेकै कारणले सर्पहरु मारीएको जनाइएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्