३० दलीय गठबन्धन मोर्चा द्धारा सिरहा सहित देशै भरी दबाव ¥याली प्रदर्शन गरीयो
Advertise Here Book Now



श्रीकान्त झा । सिरहा पौष २०

तोकिएको मितिमा सहमतिको आधारमा संघीय संविधानको निर्माण्ँ भन्दै एमाओवादी नेतृत्वको मधेशवादी दल सहितका ३० दलीय गठबन्धन मोर्चाले सिरहामा सहित देशै भरी दबाव मुलक ¥याली प्रदर्शन गरेका छन । आयोजित सो दबाव ¥याली सिरहाको सदरमुकाम सिरहाको विभिन्न भागको परिक्रमा गर्दै कोण्ँ सभामा परिण्ँत भएको थियो । सो कोण्ँसभालाई संघिय सद्भावनाका जिल्ला अध्यक्ष श्रवण नारायण झा , एकिकृत माउवादी को डा नविन लगायतले आफनो मन्तव्य राखदै भने हामीलाई संविधान चाहिन छ । जसको लागी हामी सवै नेपालीले अगाडी वढनुपर्ने वताए । देशव्यापी रुपमा भएको सो दबाव ¥याली सिरहामा   सद्भावना पार्टीले गरेका थिएको भने गठबन्धनमा आबद्ध दलका नेता तथा कार्यकर्ता सहित सयौको सहभागिता रहेको थियो । संघिय सद्भावनाका जिल्ला अध्यक्ष श्रवण नारायण झाले वताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्