करिना र साहिदले संगै काम गर्ने
Advertise Here Book Now

सम्बाददाता-
बलिउड अभिनेत्री करिना कपुर र साहिद कपुर लामो समय सम्म प्रेम सम्बन्धमा रहेका थिए तर एक्कासी उनीहरु छुट्टिएको खबर पनि बाहिर आयो |छुट्टिए पछि उनीहरुले एक साथ फिल खेलेका छैनन् तर छिट्टै उनीहरु एउटा फिल्म संगै काम गर्ने बुझिएको छ |
karina-sahid
साहिद संग छुट्टिए पछि उनले सैफ अलि खान संग बिवाह गरिन |बिवाह पछि आफ्नै दुनियामा रमाएकी करिना अब साहिद संग संगै काम गने भएकी छन यो कुरा साहिदले पनि स्वीकार गरेका छन |श्रोतका अनुसार शाहिद र करिना अभिषेक चौबेले निर्देशन गर्ने सिनेमा ‘उडता पंजाब’मा सँगै देखिने भएका हुन्। यस सिनेमामा साशा पनि भएका कारणले करिना यो सिनेमा गर्न राजी भएकी हुन्।
करिब चार वर्ष चलेको उनीहरुको प्रेमले सन २००७ मा पूर्णविराम लगाएको थियो।छुटिएपछिको उनीहरुको रिलिज भएको अन्तिम सिनेमा ‘जव वी मेट’ थियो।त्य्तास पछि आज सम्म उनीहरुले संगै काम गरेको फिल्म रिलिज भएको छैन |

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्