जसेीज २०१४ का पदाधिकारीद्धारा पदभार गह्रण
Advertise Here Book Now


साक्षी समाचार सिरहा, ७ माघ ।
लहान सिटी जेसीज २०१५ का अध्यक्ष विकाश सारडासहित कार्य समितिका पदाधिकारीहरुले बुधवार पदभार गह्रण गरको छन ्। लहानमा आयाेिजत जेसीजको पदस्थापना तथा पुरस्कार वितरण समारोहमा अध्यक्ष सारडा सहितका पदाधिकारीहरुले पदभार ग्रहन गरेका हुन् । जेसीज २०१४ का अध्यक्ष कासिन्द्र प्रसाद यादबले अध्यक्ष शारडासहितका पदाधिकारीहरुलाई सपथ ग्रहण गराए । उनले अध्यक्ष शारडालाई चेन समेत हस्तान्तरण गरे । अध्यक्ष यादबले साक्षी पोष्ट
दैनिकका सम्पादक सन्तोष यादब, गोरखापत्र दैनिकका सम्वाददाता जिवछ यादब, इर्लाका पश्रासन कायार्लय लहानका अधिकृत रविन्द्र चौधरी, प्रमुख जिल्ला अधिकारी मो. अब्दुल कलाम खा ँलगायतका व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरे । अध्यक्ष यादबले आफ्नो कार्यकालमा लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतना मूलक कार्यक्रममा विशेष सहयोग गरेको भन्द ैइर्लाका पह्ररी कायार्लय लहानका प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयाँललाई कदरपत्र प्रदान गरी सम्मान गरे । सपथ गह्रण गरिसकपेछि अध्यक्ष सारडाले आफ्नो एक बर्षको
कार्यकालमा लागुऔषध दुव्र्यसनी विरुद्धको जनचेतना मूलक कायत्र्रmमलार्इ निरन्तरता दिन ेप्िरतवद्धता जनाएका छन् । उनले लहान नगरपालिकामा सरसफाई कार्यक्रम निरन्तर एक बर्षसम्म गर्ने र आफ्नै कार्यकालमा जेसीजको भवन समेत बनाउने पनि प्रतिवद्धता जनाए । कायत्र्रmमका ेउदघटन सिरहाका पम्रखु जिल्ला अधिकारी खालँ ेगरकेो थिया े। उक्त कायत्र्रmमका वक्ताहरुले जसेीज २०१४ का अध्यक्ष कासिन्द ्रपस्राद यादबले गरेको सामाजिक तथा चतेनामलूक कायर्का ेपश्रसां गरको थिए 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्