सात असु्र ग्यास प्रहार , दर्जनै प्रदर्शनकारी सहित तिन जना प्रहरी घाइते
Advertise Here Book Now




 श्रीकान्त झा । सिरहा , माघ ५

लहानमा को आन्दोलनमा दर्जनै प्रदर्शनकारी सहित तिन जना प्रहरी घाइते भइको छ भने तिन ओटा प्रहरीको गाडी र चारओटा निजि गाडीमा तोडफोड गरिएको छ  ।

     लहानको ठाउ ठाउमा भइरहेको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले सात राउण्ड असु्र ग्यास प्रहार गरेको छ । स्वतन्त्र मधेश गठबन्धनद्वारा आज दिउ“सो लहानमा मनाउने भनिएको आठौं बलिदानी दिवसमा प्रहरीले हस्तÔेप गरेको छ ।

    गठबन्धनको आह्वानमा लहानस्थित पशुपति आदर्श उच्च माविको प्राङगण्ँमा सिके राउतले सम्बोधन गर्ने भनिएको कार्यक्रम दिउ“सो प्रहरीले बिथोलेपछि तनाव भएको हो । प्रहरीले राउत नआउ“दै विद्यालयको प्राङगण्ँबाट सबैलाई बाहिर निकालेपछि प्रदर्शनकारीहरुले ढुङगा हानेका थिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्