३० दलीय मोर्चामा समर्थन छैनः सीके राउत
Advertise Here Book Now

जलेश्वर, माघ १ गते ।P1010816
स्वतन्त्र मधेस अभियन्ता सीके राउतले काठमाडैा‌मा पत्रकार सम्मेलन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ३० दलीय मोर्चामा आफ्नो  समर्थन नभएको बताएका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो आन्दोलन स्वतन्त्र भएको बताए ।
राउतले संघीयतासहितको संविधान जारी नगर्ने बहानाकोरुपमा आफूहरुलाई प्रयोग गरेको दाबी गरे । उनले अभियानमा प्रहरीले दमन गरेको आरोप लगाए । उनले आफ्नो अभियान शान्तिपूर्ण रहेको पनि बताए ।
राउतले मधेसको आन्दोलनलाई भड्काउन आफूहरुलाई उक्साएको आरोप लगाए समेत लगाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्