सरकारले मग पुरा नगरुन जेल हतियार वुझाउदिन ः मनोज मुक्ति
Advertise Here Book Now



   सिरहा न्यूज व्यूरो । सिरहा , पौष २७

जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रय अध्यÔ डा. मनोज मुक्तिले नेपाल सरकारले चासो नदेखाएको कारणले हामी हतियार नवुझाको वताएको छ ।

          लहानमा आज आइतबार  पत्रकार सम्मेलनमा वोलदै हामी संग हतियार , वम वारुद रहेको छ तर कति छ त्यो भन्न नसकिने वताएका छन ् । नेपाल सरकार संग भईरहेको वार्त नसकुन्जेल सहितार नवुझाउने वताए । हाम्रो सरकार संग भएको वार्त अनुसार अहिले करिब २०० जना मोर्चाका कार्यकर्ता जेलमा कैदी जीवन बिताइरहेको उनको दाबी छ । उनले कुनै भूमिगत समूहमा नलागेका करिब ३०० मधेसी युवालाई विभिन्न बहानामा राज्यले जेलमा हालेको र उनीहरुलाई पनि रिहा गर्नुपर्ने माग गरे , मधेशीले हक हित पाउनुर्पने लगायतका माग रहेको उहांले वताए । ।जनताको पैसा खाएर उल्टै जनतालाई नै मधेश वन्द गरेर जनतालाई दुख दिएको काराणा कसैलाई अधिकार नरहेको वताए । सरकारमा समेत रहेका र सडकमा पनि वन्द र्गताल गरेर जनतालाई पिडा दिनु उचित नरहेको प्रति आपत्ति जनाए । मोर्चको विस्तार सिरहा जिल्ला भित्र अफ तिव्र रुपमा वटिरहेको छ भने पहिलो चरणको संगठन विस्तार अन्र्तगत सिरहामा गोपीकृष्ण्ँ यादवको अध्यÔतामा ११ सदस्य जिल्ला तदर्थ समितिसमेत चयन गरेको छ । कमीटि च्यन गरीको छ । पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्यद्वय भास्कर मुक्ति र जयमुक्ति, पूर्वाञ्चल सेना कमान्डर सन्तोÈ मण्डललगायतको उपस्थिति रहेको थियो ।यसैबीच, शान्ति प्रक्रियामा आएका मोर्चाले सङगठन निर्माण्ँ अभियान पनि थालेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्