मधेश बन्द को कारण सिरहा सहित मधेश भरिको जनजिवन प्रभावित , (तस्विर सहित )
Advertise Here Book Now


न्यूज व्यूरो , सिरहा । पौष २८
३० दलीय गठबन्धनको आह्वानमा भएको मधेश बन्द को कारण सिरहा सहित मधेश भरीको जनजिवन आज विहा नै देखि प्रभावित भएको छ । 
सिरहा सहितका मधेश मुलुक वन्दले चल्ने ठुला तथा साना सवारी साधन,कलकारखाना, शैÔिक संघसस्था , सरकारी तथा गैर सरकारी कार्यालय,सिनेमा हल, बैंक,तथा बितित्य संस्था , बजार लगायत सम्पुणर््ँ हाट बजार वन्द र्कताहरुले बन्द गराएको छ । यता कुनै किसिमको क्षती र अप्रीय घटनानहुन दिनको लागी लहान सहित सिरहा जिल्ला भरी सशस्त्र प्रहरी , नेपाल प्रहरी , ट्राफिक प्रहरी व्यापक रुपमा विहानै देखि खटाईएको छ । अहिले निजि विद्यालयहरुमा चलदै गरेका परिक्षा समेतमा असर पर्ने भएको छ । संबिधान सभा व्यवस्थापिका संसदभित्र रहेको १९ दल र बाहिर रहेको ११ दल गरी ३० दलीय गठबन्धनको निणर््ँय अनुसार अन्तिरिम संबिधानको र्मम र भावनामाथी निर्मम प्रहार गर्दै मुलुकलाई महेन्द्ररकालीन अंचल र बिकास Ôेत्रको संरचनातिर फर्काउने,देशमा राजनितीक अस्थिरता र असमावेशितालाई बढवा दिने काम काग्रेस ,एमालेले गर्दैछन । यसरी २०६२÷६३को जनआन्दोलन , मधेसजनबिद्ररोह ,ए.माओवादीको सशस्त्र युद्ध , आदीवासी, जनजाती , थारु,मुस्लिम ,पिछडावर्ग, महिला लगायतको आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको ,तसर्थ कांग्रेस –एमालेले संबिधान जारी नगरी मुलुकलाई प्रतिगमन तर्फ लैजान खोजेकोले ए.माओवादी , मधेसीदल सहित ३० दलीय गठबन्धनको वन्द घोÈना गरेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्