प्रहरीले गोली चलायो, तीन जना घाइते
Advertise Here Book Now

१४ माघ, पर्सा ।
पर्साको हरपुर गाविस बडेरवामा प्रहरीले गोली चलाउदा ३ जना घाइते भएका छन् । बन्यजन्तुको अंग तस्कर गर्ने सरजु चौधरीलाइ पक्राउगर्ने काठमान्डौबाट गएको CBI को टोलीलाई स्थानीयले प्रतिकार गर्दा प्रहरीले कम्तीमा ५० राउण्ड हवाई फायर गर्नेकममा ३ जनालाइ गोलीलागेको छ ।
गोली लागी घाइतेहुनेमा स्थानीय तिपनी देवी ,दुखनी देवी र इन्द्रदेवी रहेको छन् । तिपनी देवीलाइ २ राउण्ड गोली खुट्टामा लागेको छ भने इन्द्रदेवीको ढाडमा गोली लागेको छ र दुखनीदेवीलाई पनि खुट्टामा गोलीलागेको र उनिहरुको विरगञ्ज स्थीन नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्