प्रियंका चोपडा तीन महिनासम्म किन एउटै घरमा बस्छिन् ?
Advertise Here Book Now

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा अव तीन महिना सम्म घर बाहिर निस्कन नपाउने भएकी छिन् । खासमा उनी एक अमेरकी टलिभिजन शोमा काम गर्न जाने भएका कारण त्यहाँबाट बाहिर निस्कन नपाउने भएकी हुन् ।

तीन महिना सम्म उक्त टेलिभिजन कार्यक्रमका लागि प्रियंका लस एन्जेलिसस्थित एक घरमा बस्नेछिन् । टिभी शुटिङका लागि उनलाई त्यहाँ एउटा घर नै दिइएको छ । प्रियंकाका लागि निर्माताले निक्कै राम्रो बंगला बुक गराएको समाचारमा जनाइएको छ । उनी तीन महिना सम्म त्यही घरमा रहनेछिन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्