सिरहामा ३० दलीय मोचा र प्रशासन विच वार्ता सम्पन्न , प्रमुख जिल्ला अधिकारीले मागे माफि वन्द खुल्यो ,
Advertise Here Book Now

श्रीकान्त झा , सिरहा २८ पुस ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बन्दका क्रममा सिरहाको लहान भएको झरपको विषयमा वार्तामा प्रमुख जिल्ला अधिकारी मो. अव्दुल खांले माफी मागे पछि वन्द खुलेको हो ।

   इता पूर्वका लागि काठमाडौबाट छुटेका बसहरु लहान बजारदेखि पश्चिममा अलपत्र परेका सवारी साधन समेत खुलेको छ ।  झडपमा पूर्व विना विभागीय मन्त्री राजलाल यादबसहितका छ जना घाइते भएका हुन् ।घाइते हुने अन्यमा गुलस राइन, मुकेश सिंह, बालेश्वर यादब, चलित्तर महतो, मनोज यादव रहेको बन्दकर्ताले बताएका छन् । पूर्वमन्त्री यादबको खुट्टामा चोट लागेकाले लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको छ।काठमाडौबाट पूर्वका लागि छुटेका करिब डेढ सय सवारी साधन बन्दलाई अगाडि जान दिन कि नदिने भन्ने विÈयमा विवाद भएपछि झडप भएको थियो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्