नेकपा माओवादी ड्यासले पुर्वाञ्चल बन्द गर्ने
Advertise Here Book Now


रंजन भण्डारी
जलेश्वर, पौष २० गते ।
माघ ८ मा आउने भनिएको संविधान जनमुखी नभएको भन्दै मोहन वैद्यय किरणको नेकपा माओवादी ड्यासले पुर्वाञ्चल बन्दको आव्हान गरेका छन । नेकपा माओवादी ड्यास महोत्तरी जिल्ला कार्यसमितिको बसेको बैठकले सरकारले मनोमानी ढंगले ल्याउन लागेको संविधान स्विकार्य नहुने भन्दै आउदो २५ गते पुर्वाञ्चलका महोत्तरी,सर्लाही,सिरहा,सप्तरी र धनुषा बन्द गर्ने र पछि  आन्दोलनका अन्य कार्यक्रमहरु चरणबद्ध तरिकाले अगाडि बढाउने जिल्ला कार्य समिति सदस्य वशिष्ट मिश्रले जनाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्