लहान सहित सिरहाको अवस्था तनाव पूर्ण , झरप जारी , पत्रकारमाथि दमन गर्दै क्यामरा खासियो , (तस्विर सहित)
Advertise Here Book Now




श्रीकान्त झा । सिरहा । पौष २९

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बन्दका कारण सिरहाको लहान सहितको स्थाहरुको जनजिवन झडपमै वनेको छ ।   सिरहाको लहानमा बन्दकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा दुईजना भम्भिर भएको छ । र्दजनौ प्रर्दशनकारी घायते भएको छ । यता घायतेको फोटो र झडपको फोटो खिचिने क्रम्मा लहानको पत्रकार माथि दमन र्गदै नायाँ पत्रिकाका सिरहा सम्वादाता दिलिप शिहं को क्याम्रा प्रहरी खोसेको छ ।   घायतेहरुके उपचार लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको छ । पूर्वका लागि काठमाडौबाट छुटेका बसहरु लहान बजारदेखि पश्चिममा अलपत्र परेका छन् । अहिले सिरहाको मिर्चैया , गोलवजार , सिरहा नगर पालीका लगायतका स्थानहरुमा झरप प्रर्दशनकारी र प्रहरी विच वारम्वार झरप भईरहेको छ । अहिले लहानमा थप प्रहरी परिचाmन गरीएको छ । थप विवरण आउन जारी

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्