सिरहामा प्रेस गाडीमाथी आक्रमण गर्दै आगो लगाईयो , वन्दले जनजिवन प्रभावित
Advertise Here Book Now



श्रीकान्त झ , सिरहा । माघ ६



  सिरहामा प्रस स्वतन्त्रतालाई खयाल नगरी वन्द कार्तहरुले वन्दको दिन गाडी चलाएको भन्दै पब्लिकेसन्सको विराटनगरस्थित Ôेत्रीय कार्यालयबाट कोसी पश्चिमी Ôेत्रका लागि पत्रिका लिएर जा“दै गरेको बा३च ५८५० नम्बरको गाडी रोकेर वन्दकर्ताहरुले सिरहाको मिर्चैयामा आगजानी र तोडफोड गर्नु को साथै आगो लगाएर जलाएको छ । गडीलाई जलाउन वाट रोकन प्रहरीले हस्तछेप र्गदा तनाव उत्पन्न भएको छ ।

संयुक्त मार्चा गठवन्धन द्धारा आज गरेको नेपाल वन्दको काराण सिरहाको जनजिवन प्रभावित भएको । आज वन्दकर्ताहरुले । वन्द कार्तहरुले धर्म निरपेक्षता घोषणा गर , सवै र्वगको हक अधिकार लागू गर , आमाको नाममा नागरीकता दिने प्रकृया लागूगर भन्ने नाराका साथ प्रर्दशनकारीहरुले प्रर्दशन र्गदै  लहान  , गोलवजार , मिर्चैया , वन्दीपूर लगायतका स्गथानहरुमा नारावाजी गर्दै पसलहरु वन्द गराउदै हिडेका छन् ।

   शान्ती पूर्ण रुपमा वन्द गर्ने भनिए तानि तोडफो र आगजनि जस्ता कार्य भएको । अहिले सिरहाको विभिन्न स्थानहरुमा प्रहरी व्यापक रुपमा परी चालन गरेको  छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्