दलहरु सहमति नजिक : गच्छदार
Advertise Here Book Now

विराटनगर, पौष २३ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दलहरुबीचको सहमतिबाट आगामी माघ ८ भित्रै संविधान जारी हुने दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुरा गर्दै गच्छदारले तोकिएकै समयमा संविधान जारी गर्ने गरी दलहरु सहमति नजिक पुगेको दाबी गरे ।

दलहरुबीच सहमति हुन बढीमा चार दिन लाग्ने गच्छदारको भनाइ थियो ।


-Imagekhabar

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्