सिरहामा जवरजस्ती करणीको मुद्धामा फरार अपराधी पक्राउ
Advertise Here Book Now



श्रीकान्त झ । सिरहा । माघ ७

जिल्ला प्रहरी कार्यलय सिरहा द्धारा फरार अपराधी पक्राउ गर्ने अभियान अन्र्तगत बुधवार एक युवालाई पक्राउ गरेको छ ।

  जिल्ला प्रहरी कार्यलय सिरहाले दिएको जानकारी अनुसार  आर्थिक बर्ष २०७०÷०७१ सालको मु.नं. ६० को जवरजस्ती करणीको मुद्धामा  फरार रहेका एक यूवा लाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यलय सिरहाबाट खटीएका प्रहरी टोलीले सिरहा चन्द्रलालपुर १ पुरानो चोहरवा बस्ने बर्ष २५ को राजेश दास तत्मा लाई बिशेष सुराकीको अधारमो पक्राउ गरेको छ । पक्राउ गरेका तत्मा लाइ आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालत सिरहामा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्