३० दलिय मोर्चाको बन्दले नेकपा एमालेको कार्यक्रम प्रभावित, के पी ओली नआउने लहान
Advertise Here Book Now



दिनेश रसिया–श्रीकान्त झा । सिरहा । पौष २९
आज लाहान मा हुने नेकपा एमाले को सिरहा जिल्ला अधिवेसन सुरु भएको छ । लहानको पशुपति आदर्श उच्च मा वि को प्रङगनमा कार्यक्रम सुरु भएको हो । लहानमा आन्दोलनरत ३० दलिय मोर्चाको बन्दले नेकपा एमालेको कार्यक्रम प्रभावित भएको हो । कार्यक्रमका प्रमुख अतिथि केपी शर्मा ओलि नआउने भएका छन । पी शर्मा ओलि को बाटो हेरी कुरी बसेका आन्दोलनकारी अब बन्द सफल भएको ठान्छन । यसै बीच लाहान मा हुने नेकपा एमाले को सिरहा जिल्ला अधिवेसने प्रमुख अतिथी बिना नै सुरु भएका छन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्