जनकपुरमा हर्टअट्याक भएर बन्दकर्ताको मृत्यु
Advertise Here Book Now

धनुषा, पुस २८– तीस दलीय मोर्चाले गरेको मधेस बन्दमा एक बन्दर्ताको मृत्यु भएको छ । धनुषाको भ्रमरपुरामा बन्दकर्ता संघीय सद्भावना कार्यकर्ता राजाराम झाको हर्टअट्याक भएर मृत्यु भएको हो ।
यद्यपी उनको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । प्रहरीका अनुसार भ्रमपुरामा एक्कासी डलेका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो ।तर, उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झा बन्दका क्रममा विहानभर प्रदर्शनमा सहभागी भएपनि बेहोस भएर लड्दा कुनै झडप भने नभएको प्रहरीको भनाई छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्