जनकपुरमा मान्छे मारेको विरोधमा गृहमन्त्रीको पुतला दहन
Advertise Here Book Now

रंजन भण्डारी
जलेश्वर,पौष २८ गते ।DSCN2297
महोत्तरीको जलेश्वरमा करिब २ बजे एमाओवादी लगायतका ३० दलले जनकपुरमा शान्तिपुर्ण आन्दोलन गरिरहेको बेला प्रहरीद्वारा गरिएको लाठीचार्जमा राजाराम झा नामका व्यक्तिको मृत्यु भएको विरोधमा गृहमन्त्री वामदेव गौतमको पुतला दहन र विरोध प्रदर्शन गरिएको छ । सरकारले आन्दोलन दबाउन गरेको लाठीचार्जमा मरेका राजारामलाई तुरुन्त शहिद घोषणा गर्नु पर्ने मांग गर्दै गरिएको सो प्रदर्शनमा सरकार विरोधी नारा लगाइनुको साथै गृहमन्त्रीको राजिनामा समेत मांग गरिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्