यसपालीको वर्डकपमा सचिन पनि हुने
Advertise Here Book Now

रंजन भण्डारी
जलेश्वर,माघ ५ गते ।
आगामी वर्डकपमा सचिन पनि हुने भएका छन । अब तपाई सोच्नु  हुन्छ यो कसरी सम्भव छ भनेर किनकी सचिन ले त २०१३ मा नै सन्यास लिसकेको छ । नआत्तिनुस यो सम्भव भएको छ सचिनका प्रशंसकहरुले गर्दा । उनका प्रशंसकहरुले यस्तो जुक्ती निकालेका छन कि तपाई हेरेर दङ्ग हुनु हुन्छ ।
सचिनका प्रशंसकहरुले आगामी वल्र्डकपमा सामेल हुने १५ खेलाडीको नामलाई यस्तो शैलीमा मिलाएका छन 45943372.cmsअब भन्नुस सचिन हुने भएन त आगामी वल्र्डकपमा ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्