देशभर तीस गाडीमा क्षति
Advertise Here Book Now


सिरहा, ६ माघ (साक्षी)– एमाओवादी, नेकपा–माओवादी, मधेसी मोर्चा र
जनजाति सहितले मंगलबा आह्वान गरेको बन्दको क्रममा बन्दकर्ताले
मुलुकभर ३० वटा सवारी साधनमा क्षति पु¥याएका छन् ।
बन्दकर्ताको निसानमा प्रेसको गाडी समेत परेको छ । उनीहरले लहान र
चितवनमा कान्तिपुर पब्लिकेसन्सको कागज एंव पत्रिका बोकेको गाडी समेत
जलाउका छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्