माल्या र्अपन गदै वलिदानि दिवस मनाईयो (भिडियो सहित )
Advertise Here Book Now

शहीद रमेश महतो स्मृतिमा लहानमा माल्या र्अपन गदै वलिदानि दिवस मनाईयो
श्रीकान्त झा । सिरहा । माघ ५
सिरहा शहीद रमेश महतो स्मृतिमा माल्या र्अपन गदै वलिदानि दिवस मनाईएको छ । 
सिरहाको लहानमा रहेको सहिद रमेश महतोको लगाय सहिदहरुमाथि मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष ओपेन्द्र यादवले माल्य र्अपन गरेर वलिदानि दिवस मनाईएको छ । त्यस्तै यादवले मावि फुलबरियामा शहीद महतोको शालिकमा शिलान्यास र अर्का शहीद प्रमोद सदायको स्मृतिमा प्रावि मिर्जापुरमा नवनिमिर्त भवनको उद्घाटन गरेका छन् । यता लहानमा रहेका सरकारी अस्पतामा रहेका विरामीहरुलाई कम्वल र फलफुल वितराण गरेका छन् ।
२०६३ साल माघ २ गते फोरम नेपाल अध्यÔ उपेन्द्र यादवसहितका व्यक्तिले काठमाडौंको माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएको आरोपमा उनीलगायतका २८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
प्क्रउको विरोधमा बन्दहड्तालसहितका आन्दोलनका कार्यक्रम मधेसमा सुरु भएको थियो । त्यसै क्रममा एक माओवादी कार्यकर्ताको गोलीबाट माघ ५ गते लहानमा रमेश महतोको मृत्यु भएपछि आन्दोलनले विद्धरोहको रुपमा लिएको थियो ।
त्यस्तै सिके राउतका लागी वनाईरहेको मंञ्च प्रहरी द्धारा नियन्त्रणमा लिएको छ । लहानवजारमा जनता भन्दा वढ िप्रहरी परिचालन गरीएकोछ ।

थप तस्विर हेर्न यहाँ जानुहोस 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्