स्वं गजेन्द्र नारायण शिहंको ११ औ स्मृति दिवस सिरहामा सम्पन्न
Advertise Here Book Now


श्रीकान्त झ । सिरहा । माघ १०
नेपाल संघिय सद्भावना पार्टीको संस्थापक अध्यक्ष स्र्वगिय गजेन्द्र नारायण शिहंको ११ औ स्मृति दिवस सिरहामा मनाईएको छ ।
संघिय सद्भावना पार्टी जिल्ला कार्य समिति सिरहाको आयोजनामा   सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा वोल्दै वक्ताहरुले  स्व. शिहंले गरेको काम अहिले सम्म प्रशासनिय रहेको  र उहांले समाज प्रति आवाज उठाउनुको साथै सिरहामा राजनितिक क्षेत्रमा उहांको अहम भुमिका रहेकोले हामी अन्य पार्टीमा भएता पनि उहांको नाम र काम कहिले नविसने वताएका छन् । संघिय सद्भावना पार्टी कार्यलय सिरहाम भएको कार्यक्रममा शिंहले छोडेर गएको संन्देश र उहां जस्तै गरेको काम हामीले सिकनु र्पछ अनि सामाजमा गई अहां जस्तै काम गर्ने वक्ताहरुले वोलेका थिए । कार्यक्रम्मा सिरहा जिल्ला भरीका सम्पूर्ण राजनितिक दलका प्रतिनिधि , वृद्धि जिवि , नागरीक सामाज र यूवालगायतका व्यत्तिःहरुको उपस्थिति रहेको थियो ।  त्यस्तै आफनो मन्तव्य दिएर सवै उपस्थित भएक व्यक्तिहरुले स्व. शिहंको तस्विरमा फुलमाला चढाएर कार्यक्रमलाई सम्पन्न गरेको सद्भावना पार्टीका जिल्ला अध्यक्ष श्रवण नारायण झाले जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्