सप्तरीमा किशोरीको करेन्ट लागेर मृत्यु
Advertise Here Book Now


                                                                                         अरुण कुमार यादव  / सप्तरी २ माघ । 

सप्तरीको कोलाडी बर्साइन गाविसमा आज सााझ  करेन्ट लागेर एक किसोरिको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा जिल्लाको कोलाडी बर्साइन गाविस–१ बस्ने ब्रह्मदेब साहकी १२ बर्षीया छोरी दुर्गी कुमारी साह रहेको प्रहरीले जनाएको छ । दुर्गीलाई आफ्नै घरमा टिभी हेर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेको उनलाई तत्काले उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायसिाह सगरमाथा अञ्चल अस्पताल ल्याएपनि उपचारको क्रममा मृत्ुयु भएको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्