लहानमा सिके राउतले सम्वोधन गर्न नपाउने प्रशासनको ठोकुवा आदेश सम्वोधनको लागी वानईरहेका मंञ्चप्रहरी द्धारा हटाईयो
Advertise Here Book Now

 

                                                                                      श्रीकान्त झ , सिरहा । माघ ४

lahan-tanab
   वलिदानि दिवसको अवसरमा सिरहाको लहानमा मंगलवारराति सम्वोधनको लागी वानईरहेका मंञ्चप्रहरी द्धारा हटाईएको छ । सिरहाको लहानमा रहेको पशुपति उच्च मा.वि . का  प्रागणमा ४ गते राति वनाउन तयारी गरेको मंचलाई प्रहरीले सिके राउतले सम्वोधन गर्न नदिन हामीलाई आदेश आएको भन्दै एक घंन्टा भित्र मंञ्चको सामग्री हटाईएन भने हाम्रो गाडी एक छिनमा आएर हटाउने हाम्रो सिडयो सहववाट आदेश आएको वमोजिम हामी आफै हटाउने वताइको छ । उक्त प्रहरी टोलीले यो वलिदानि दिवस संग हामीलाई कुनै सरोकार नरहेको ले तपाईहरु मनाउनुस तर सिके राउतले सम्वोधन गर्न नपाउने समेत प्रहरी पक्षले वताएको छ । त्यस पछि केहि छिन पछि प्रहरी करिव राति आठ वजे साउण्ड भएको व्यक्तिलाई हत्की दप्की दिएर हटाउन लगाएको छ । 
   सवैलै आफनो र्तक् खान अधिकार हो तर सिरहाको लहानमा मानव अधिकारलाई प्रहरी प्रशासन पक्ष्नद्धारा उलङघन गरी मधेश र मधेशीको अधिकार प्रति दमन गरी रहेका प्रति आयोजले दुख व्यक्त गरेका छन् । प्रहरी स्रोतका अनुसार लानमा सिके राउत सम्वोधन गरे जेपनि हुन सकिेन वुझिएको छ ।
त्यस्तै प्रहरी द्धारा बलिदानि दिवसको अवसरमा पारी सिरहाको लहानमा झुन्डीयाईएको  सि के राउतको व्यानर प्रहरीले वल प्रयोग गरी हाटाईएको  छ ।  मधेश र मधेशीमाथि प्रहरी दमन गरिरहेको भन्दै वलिदानि दिवस मनाउने अभियानताहरु र सि के राउतका कर्यकताहरुले विरोध जनाउदैदसडकमा टाईर वालन राखदा प्रहरीका टोलीले वल प्रयोग गरी हटाए पछि  तनाव पैदा भएको थियो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्