सबै होटल–लज लहान प्रहरीको निगरानीमा
Advertise Here Book Now

      श्रीकान्त झा । सिरहा । माघ १२
ईलाका प्रहरी कार्यलय लहानले लहान वजारमा  रहेका सबै होटलहरुमा तथा लजहरुमा चेकजा“चलाई तिव्रता दिएको छ ।
       प्रत्यके साझं प्रहरीले होटलहरुको चेकजा“चलाई निरन्तरता दिइरहेको छ । प्रहरीले चेकजा“चलाई सहयोग गरिदिन सवै होटल तथा होटल व्यवसाय संघलाई  आग्रह गरेको छ । प्रहरीले  होटलमा वास वस्न आउनेले अनिवार्य रुपमा आफनो वायो डाटा दिनुपर्ने  समेत भनेको छ ।
   लहान वजार भित्र रहेका होटल तथा लांजहरुमा अनैतिक क्रियाकलाप र अपराध जनिय काम हुन नदिनको साथै होटल तथा गेष्ट हाउसहरु प्रतिको गुनासो वढदै गईरहेको ले हामी लहानमा रहेका सम्पूर्ण होटल तथा लाँजलाई निगरानि राखनुको साथै चेक जांचमा समेत कडाई गरेको ईलाका प्रहरी कार्यलय लहानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयालले वताउनु भएको छ ।
   त्यस्तै होटल तथा लजंहरुमा कडा निगरानि गर्न गाले पछि लहान वजार तिर अनैति क्रयिाकलाप हुन सकिन भन्दै निगरानि गाखिएको छ ।   



Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्