‘संविधान जारी गर’ भन्दै सभासदहरुको किरिया
Advertise Here Book Now

कन्चनपुर, माघ ८ । माघ ८ भित्र संविधान जारी गर्न असफल भएको भन्दै कन्चनपुरका एक युवा सभासदहरुको किरियामा बसेका छन् ।

भीमदत्त नगरपालिका ४ का ३० वर्षीय डम्बर खड्का सभासदहरुको किरियामा बसेका हुन् ।

खड्का विहीबार (आज) बिहानैदेखि महेन्द्रनगरको मदनचोकमा कपाल खौरिएर ‘नयाँ संविधान जारी गर’ भन्दै सभासदहरुको किरियामा बसेका हुन्
Source:Imagekhabar

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्