पीके पछि भाइरल बन्यो सीके
Advertise Here Book Now

ck-after-pkआमिर खानको सुपरहिट फिल्म पीकेपछि सीके नाम गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 
एनिमेसन गरेको बनाइएको भिडियोमा ऋतिक रोसन, शाहरुख खानदेखि सलमान खान सबैलाई देख्न सकिन्छ ।
कस्तो लाग्यो तपाईलाई यो भिडियो हेरेपछि प्रतिक्रिया दिन नभुल्नुहोला । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्