बानेश्वरमा अर्धनग्न जुलुस निस्कँदै
Advertise Here Book Now

३ माघ, काठमाडौँ ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले संविधान निर्माणमा दबाब दिन भन्दै अर्धनग्न जुलुस प्रदर्शन गर्ने भएको छ ।
माघ ८ भित्रै संविधान नबनाए सभासदहरु नागरिकबाट नाँगिने भन्दै युवा संघ नेपालले प्रचारात्मक तथा चेतावनी स्वरुप अर्धनग्न जुलुस प्रदर्शन गर्न लागेको हो ।
जुलस दिउँसो साढे १२ बजे बुद्धनगरबाट सुरु भएर बानेश्वर पुग्ने युवा संघ नेपालले जनाएको छ ।
croser-udhog

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्