मधेश आन्दोलन पून्ह चर्कीयो , लहानमा तताउदै प्रहरी र प्रर्दशनकारी विच झरप जारी ,सि के लहानमा ( भिडियो सहित )
Advertise Here Book Now



       
 श्रीकान्त झा । सिरहा । माघ ५

सिरहाको लहानमा प्रहरी र प्रर्दशनकारी विच झरप जारी रहेको छ ।

     वलिदानि दिवसको अवसरमा सिरहाको लहानमा रहेको पशुपति उ मा विको प्राङ्गनमा आज सिके राउतका सर्कथकहरु द्धारा खुल्ला स्थानमा भासन गर्न थाले पछि प्रहरीहरु विद्यालयवाट वाहिर निकालने कम्मा दुवै पक्ष विच व्यापक ढुङ्गा मुडा प्रहार गर्न थालेपछि प्रहरीले ४ राउण्ड आसु ग्यास प्रहार गरेको छ ।  प्रर्दशनकारीहरुले सडकमा टायर वालेर प्रर्दशनमा उत्रेका छन् । त्यस्तै लहान आएका सिके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   प्रर्दशनकारीहरुले मधेश आन्दोलन पुनह र्चकिएको घोसना र्गदै प्रर्दशन गरेर लहान अन्धकारमा परेका छन् । त्यस्तै सिके राउत लहान रहेका कारण उसलाई नियन्त्रणमा लिने सकेत वुझिएको छ । थप विवरण आउने वाकी

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्