मधेसीदल सहित ३० दलीय गठबन्धनले सोमवार मधेश बन्द गर्ने
Advertise Here Book Now


श्रीकान्त झा । सिरहा पुस २७
३० दलीय गठबन्धनको आह्वानमा भोली सिरहा सहित मधेश बन्द हुने भएको छ । संबिधान सभा व्यवस्थापिका संसदभित्र रहेको १९ दल र बाहिर रहेको ११ दल गरी ३० दलीय गठबन्धनको निणर््ँय अनुसार अन्तिरिम संबिधानको र्मम र भावनामाथी निर्मम प्रहार गर्दै मुलुकलाई महेन्द्रकालीन अंचल र बिकास Ôेत्रको संरचनातिर फर्काउने,देशमा राजनितीक अस्थिरता र असमावेशितालाई बढवा दिने काम का“ग्रेस ,एमालेले गर्दैछन । यसरी २०६२÷६३को जनआन्दोलन , मधेसजनबिद्रोह ,ए.माओवादीको सशस्त्र युद्ध , आदीवासी, जनजाती , थारु,मुस्लिम ,पिछडावर्ग, महिला लगायतको आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको ,तसर्थ कांग्रेस –एमालेले संबिधान जारी नगरी मुलुकलाई प्रतिगमन तर्फ लैजान खोजेकोले ए.माओवादी , मधेसीदल सहित ३० दलीय गठबन्धनको वन्द घोषना गरेको छ . सिरहा सहितका ःथानह?मा चल्ने ठुला तथा साना सवारी साधन,कलकारखाना, शैÔिक संघसस्था , सरकारी तथा गैर सरकारी कार्यालय,सिनेमा हल, बैंक,तथा बितित्य संस्था , बजार लगायत सम्पुणर््ँ हाट बजार बन्द गरी सहयोग गरी दिनको ३० दलीय गठबन्धनले आग्रह समेत गरेको छ . यता क”नै अप्रीय घटना नह”न दिनको लागी व्यापक प्रहरी खटाईने ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ .

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्