सिरहामा एक पुरुषको मृत अवश्थामा लास भेटियो
Advertise Here Book Now


श्रीकान्त झा-सिरहा,पौष २२ । सिरहामा आज लावारीस एक पुरुषको लास भेटिएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलवजार नगरपालीका स्थित चन्दअयोध्यापुरको राजमार्ग छेउमा आज एक पुरुषको लास भेटेको छ । नाम ठेगाना खुल्न नसकेका र लुगा च्यातेका रहेको छ । उक्त व्यक्तिको मानष्कि सन्तुलन विग्रेको हुन सकिने स्थानिय वासीले जानकारी दिएको छ । सडकको छेउमा रहेको उत्तलासको नजदिक गाडीको सिसा टुक्रा टुक्र भएको अवस्थामा फेला परेको लासमा कुनै किसिमको चोटपटक नरहेको समेत दिृश्यमा देखन सकिन्छ । सव पोक्ष्टमाटमको लागी जिल्ला अस्पताल सिरहा लगिएको छ । घटना वारे थप अनुसंन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्