मोदीले किन भने, ‘जसरी नि संविधान’
Advertise Here Book Now

काठमाण्डु, ३ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी पनि संविधान ल्याउन नेपालका दलहरुलाई आग्रह गरेका छन् । वल्र्ड इकोनोमिक लिडर समिटमा भागलिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा मोदीले शुक्रबार भने, ‘जसरी पनि संविधान ल्याउनूस्, लडेर कहिलेसम्म बस्नु हुन्छ ?’
समिट उद्घाटज गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भुटानसँग भएको जलस्रोत सम्झौताले भारतको विकासमा मद्दत पुग्ने धारणा व्यक्त गरेकोसमेत मन्त्री थापाले बताए ।
अन्नपूर्णपोस्ट दैनिकबाट
Modi

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्