अब खेल्नुहोस् भाइबरमा गेम
Advertise Here Book Now

अब तपाईले आफुले चाहेको समयमा गेम खेल्न सक्नुहुन्छ । त्यहिपनि भाइबरव बाट नै । हो अब भाइबरले आफ्ना चर्चित स्टिकरलाई पात्र बनाएर गेम सिरिज घोषणा गरेको छ । केही समय अघि मात्रै आफ्नो प्लेटर्फममा भिडियो कल र पब्लिक च्याटको सुविधा दिएको भाइबरले अब गेमको सुबिधा पनि थप गरेको हो ।
viber
भाइबरले गेम डेभलपर स्टेर्मड र प्लेटिकासँग मिलेर गेम निर्माण गरेको बताइएको छ।जस्ले गर्दा भाइबरमा प्रयोगकर्ताको अन्तक्रिर्या बनाउने कम्पनीले दावि गरेको छ ।
भाइबर गेम तत्कालका लागि रूस, मलेसिया, इजरायल, सिंगापुर र युक्रेनमा मात्रै सीमित हुनेछ भएतापनि सन् २०१६ माभने सबै प्रयोगकर्ता समक्ष पुर्याउने कम्पनिले लक्ष्य राखेको छ । भाइबरको गेम गुगल प्ले स्टेर र एप्पल स्टोरमा निःशुल्क डाउनलोड गर्न मिल्ने सुविधाका हुनेछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्