सप्तरीको शम्भुनाथ महा यज्ञ सुरु– यज्ञ दश नि सम्म चल्ने
Advertise Here Book Now
अरुण कुमार यादव राजविराज १२ फागुन ।
सप्तरीको शम्भुनाथ नगरपालिकमकास्थित कठौनामा आज देखि महा यज्ञ शुरु भएको छ । सप्तरीको इतिहासमा अहिले सम्मकै सबभन्दा ठुलो महा यज्ञ भएकाले सो स्थानमा हजारौ श्रदालु भक्तजनको उपस्थिति रहने बताइएको छ । बिश्व शन्ति स्थापना तथा बिश्व कल्याणको भावना जागृत गराउने मुख्य उद्देशयले कल्याणर्थ श्री सिताराम नाम जप महायज्ञको आयोजना गरिएको हो । कल्याणर्थ श्री सिताराम नाम जप महायज्ञको उदघाट नेपाली काँग्रस क्षेत्र नं. ५ का सभासद तेजुलाल चौधरीले हवन कुण्डमा दिप प्रज्वगरी उदघाटन गनुभएको छ । महा यज्ञ १९ दिन सम्म चल्ने आउयोजक समितिका अध्यक्ष उमेदेश्वर प्रसाद साहले जानकारी दिनुभयो । दश दिवश्य महायज्ञमा १०८ कृतन कुज, कलश यात्रा, पाँच कुन्जमा होम, प्रमसद्धय श्री भारत भुष्ण शास्त्रीद्धारा संगीतमय श्री मद भागवत सन्ता ज्ञान यज्ञ वाचन रामलिला लगायत कार्यक्रम भइरहेको् जनाइएको छ ।