काठमाडौंमा धोती -याली सम्पन्न (फोटो फिचर)
Advertise Here Book Now
'धोती हमारी शान है, मधेस की पहचान है'काठमाडौं १६ फागुन । साँस्कृति संरक्षण तथा पहिचान स्थापनाका लागि शनिबार काठमाडौं धोती -याली सम्पन्न भएको छ । विभिन्न पेसा तथा क्षेत्रमा लागेका व्यक्तिहरुको उलेख्य सहभागिता रहेको थियो ।
विहान ११ बजे सहिद गेटबाट सुरु भएको धोती -याली टुडिखेल, भद्रकाली, माईतघर मण्डला, बबरमहल हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको हस्तक्षेप पछि --याली अनामनगर हनुमानस्थानमा आएर सम्पन्न भएको थियो ।
-यालीमा युवा, विद्यार्थी, कानून व्यवसायि, पत्रकार, सहिद परिवार तथा समाजसेवीहरुको सहाभागीता रहेको थियो । उक्त कार्यक्रमको आयोजना दिया मधेश नामक संस्थाले गरेको थियो ।
-यालीमा युवा, विद्यार्थी, कानून व्यवसायि, पत्रकार, सहिद परिवार तथा समाजसेवीहरुको सहाभागीता रहेको थियो । उक्त कार्यक्रमको आयोजना दिया मधेश नामक संस्थाले गरेको थियो ।