होसियार मकवापुरमा मोबाइलले खायो दुई किशोरको ज्यान
Advertise Here Book Now
१८ वर्षिय अनिल जिम्बा र १५ वर्षिय विशाल परियारको आइतबार राती ज्यान गएको मकवानपुर प्रहरीले जनाकारी दिएको हो । करेन्ट लागेर घाइते भएपछि हेटौडा अस्पताल लैजाने क्रममा उनीहरुको ज्यान गएको हो ।
हुरीबताससँगै परेको चट्याङका कारण बिजुलीको तारमा हाइभोल्ट प्रवाह हँदा करेन्ट लागेको अनुमान छगरीएको प्रहरीले जनाएको छ ।