पहिले देश अनि मधेश :गच्छदार
Advertise Here Book Now

Online Saptari's photo.
ऑनलाइन सिरहा डटकम/मधेशी जनअधिकार
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार
गच्छदारले आफ्नो लागि पहिला देश अनि
मात्र मधेश भएको बताएका छन् । उनले
देशभन्दा अगाडि मधेश र मधेशी जनताको
एजेण्डा नआउने स्पष्ट पारे ।
काठमाडौंमा बुधबार एक कार्यक्रममा बोल्दै
गच्छदारले आफू मधेशविरोधी नभएको भन्दै
देश बनाउनका लागि क्रियाशिल रहेको तर्क
गरे ।
आफूले मधेशको एजेण्डा नछाडेको दाबी गर्दै
उनले शरिरमा मधेश र मधेशीकै रगत बगिरहेको
बताए । गच्छदारले सिमांकन र
नामांकनसहितको संविधान जारी हुने भन्दै
जिल्लाहरु टुक्र्याएर भएपनि प्रदेशको
निर्माण गरिने विश्वास दिलाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्