महिलाहरुले प्रेमीलाई भन्नै नहुने कुरा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन ३,यदी तपाई आफ्नो प्रेमीलाई खुसी राख्न चाहनहुन्छ भने तपाईले केही कुरामा त
अवश्य ध्यान राख्न पर्ने हुन्छ । धेरै महिलाहरुले प्रेमीलाई खुसी राख्न
अनेक तरिका अपनाएका पनि हुन्छन । बुझ्नै पर्ने कुरा के छ भने पुरुषलाई पनि
साना साना कुराले खुसी र दुःखी तुल्याउने गर्दछ । आफ्नो प्रेमीलाई के भन्न
हुन्छ र हुँदैन भन्ने कुराको राम्रो विश्लेषण गरियो तपाइको प्रेम जीवन लामो
समयसम्म सुखद रहन सक्छ । महिलाहरूले आफ्ना श्रीमान
वा प्रेमीलाई भन्नै नहुने कुरा यस्ता छन् ।
१. तिमी त तिम्रो आमाको कुरा मात्रै सुन्छौ
प्राय पुरुषहरुले आमाका कुरा धेरै सुन्ने र मान्ने भएपनि उनीहरु यो कुरा कम्ती प्रेमिका अथवा श्रीमतीबाट सु्न्न चाहँदेनन् ।
२. तिम्रा अगतिला साथीहरु
प्रेमी वा श्रीमान जो भएपनि उनीहरु आफ्ना साथीका नराम्रा छन भनेर स्विकार्न तयार हुँदैनन् । उनिहरु आफ्ना साथीमाथी औला ठड्याइएको र घृणा गरेको मन पराउँदैनन् ।
३. तिमी त जहिलै यस्तै हो
तपाईलाई धेरै कुरा झर्को लागेपनि यस्तो शब्द प्रयोग नगर्नुहोला, तपाईले के बिर्सनु हुदैन भने तपाईले मन पराएर प्रेम गर्नु भएको हो, यदी पुरुषमा केही खराव बानी छ भने पनि विस्तारै तपाईको संगतले त्यो परिवर्तन हुन सक्दछ साथै अप्रत्यक्षरुपमा त्यसलाई हटाउन पहल गर्न सकिन्छ ।
४. आज त कुरा नगरी हुन्न
यस्ता कुरालाई पुरुषले चेतावनीका रूपमा लिन्छन् त्यसैले तपाई केही कुरा गर्न चाहनुहुन्छ केही नभनी सिधै भन्नुस ।
५.अन्य पुरुषसंग तुलना नगर्नुस्
तपाइले तपाईको श्रीमान वा प्रेमीलाई अन्य पुरुषसंग तुलना गर्नु भनेको भुकम्प ल्याउनु हो । पुरुषहरु आफ्नो तुलना अन्यसंग भएको सुन्न चाहँदैनन् । त्यसमाथी पनि तपाईको भुतपुर्व प्रेमीसंग त तुलना गर्ने सपनानै नदेख्नुस ।