मधेस विरोधी मस्यौंदा चाहिदैन
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम साउन ४/सप्तरीको कंचनरुप नगरपालिकाले कंचनपुर बेरियमा आज आयोजना गरेको नगरस्तरीय सुझाव संकलन कार्यक्रम सुरु नहुदैँ विथोलिएको छ ।
मधेस केन्द्रीत दलका कार्यकर्ताहरुले मस्यौदा जलाउँदै विरोध गरेपछि कार्यक्रम २ मिनेटमै स्थगित भएको छ ।
नगर अधिकृत आनन्द ठाकुरले मस्यौदामा सुझाव भोली पनि दिन सकिने भन्दे कार्यक्रम स्थगगित गरेको थियो । कार्यक्रम स्तगित भएको आधा घण्टा पछि इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक मधेसवादी दलका कार्यकर्ताहरुमाथि हातपात गरेका थिए । कार्यक्रम स्थगन भएको १ घण्टा पछि कार्यक्रम फिल्डमा रहेका २,४ जनालाई सुझाव दिन भन्दै कोठा भित्र लगेर उपस्थितीमा हस्ताक्षर गर्न लगाइएको थियो ।
सहभागी २ सय जना मस्यौदा ४२ वटा मात्र
कतिपय सहभागीहरुले मस्यौदा नपाएको प्रति नगरपालिकासंग रिसाएका थिए । नगर अधिकृतले भने आफूहरुसंग जम्मा ४३ थान मस्यौदा मात्र आएकोले त्यसमध्ये १ थान राखेर ४२ थान वितरण गरेको बताएका थिए ।