चीनले नेपाली भुमि मिच्यो, नेपालको भूमीमा तीन कोठे भवन बनाए
Advertise Here Book Now
हुम्ला, १८ असोज । नेपाल चीनको सिमा नजिक पर्ने नेपाली भुमीमा चिनीया पक्षले सिमा मिचेर नेपाली भुमीमा भवन वनाएको छ । चिनीया पक्षले हुम्ला जिल्लाको लिमी गाविसको ललुङ्ग जोम ( ताक्ची ) मा एकतर्र्पी रुपमा नेपाली भुमीमा तीन कोठे भवन वनाएको हो । नेपाल र चिनको सिमा छुट्याउने लिमिको ललुङ्ग जोम (ताक्ची) सीमा भन्दा २ किलो मिटर यता नेपाली भुमीमा चिनीया पक्षले आफ्नो भवन एकतर्फी रुपमा वनाएको निर्माण व्यवसायी मंगल लामाले वताउनुभयो ।